You are viewing the translated version of कसूर गरेको मानिने.

Section 32
कसूर गरेको मानिने
दफा १२ बमोजिम नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गरेमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ ।